थुलुङ राईहरूको ५ वटा तोशी मध्येको अन्तिम तोशी । यो तोशी गरिसकेपछि कुल पितृ तथा पुर्खाहरूलाई ६ महिनाको लागि चुल्होमा बोलाइँदैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।