नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, माले र देशभक्त जनतान्त्रिक माेर्चा, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमाेर्चालगायत आठ पार्टीले एमसीसीकाे विराेध गर्दै मंगलबार नयाँ बानेश्वर काठमाडाैँमा निकालेकाे संयुक्त विराेध सभा । उनीहरूले राष्ट्रघाती एमसीसी सम्झाैता खारेजकाे माग गर्दै प्रदर्शन गरेका छन् ।









यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार