इनुमा इनु

'हेर्ने कथा' सँग आबद्ध रहेकी खाेटाङकी इनुमा फाेटाे पत्रकारीता र कविता लेखन गर्छिन् ।

हर्पे दारकाे रुखबाट बनाएकाे काठको भाडो हो । पहिले-पहिले गाउँ घरमा सर-सामान राख्न बास र काठकाे भाडा प्रयाेग गरिन्थ्याे । हर्पेको प्रयोग भने बिशेष गरि घिउ राख्न गरिन्छ । अहिले याे लाेप हुँदै गएकाे छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

इनुमा इनु

लेखकबाट थप...

सम्बन्धित समाचार