काठमाडौँ – भुटानी शरणार्थी शिविर बेलडाँगीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित महिला रहेको भुटानी शरणार्थी महिला मञ्च केन्द्रीय कार्यालय बेलडाँगी स्वास्थ्य सहजकर्ता बुद्ध हाङ्ग राईले जानकारी दिएका छन् ।
योसँगै शिविरमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । संक्रमितमध्ये १४ जना होम आइसोलेसनमा रहेका छन् भने २९ जना निको भइसकेका छन् । त्यस्तै १ जनाको मृत्यु भएको छ भने ४ जना दमकस्थित अस्पतालमा उपचाररत छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...