काठमाडौँ – सफल व्यवसायी तथा समाजसेवी अनुप लिङ्देनको निधन भएको छ ।
झापाबाट काठमाडौँ आउने क्रममा धनुषा लालबन्दी छेउमा सडक दुर्घटनामा मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको हो ।
लिङ्देन आख्यानकार तथा कवि याक्थुङ लेखक संघका केन्द्रीय उपाध्यक्ष अप्सरा लावतीको जीवनसाथी हुन् ।
अत्यन्तै मिलनसार, उदाहरणीय समाजसेवी, व्यस्त र सफल युवा व्यवसायी लिङ्देन जनता समाजवादी पार्टी (जसपा) का सम्भावना बाेकेका बाैद्धिक एवं क्रियाशील नेता समेत थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...