माघ ७, २०७८ शुक्रबार
काठमाडौं - सरकारले खाडी मुलुक र मलेसिया भिजिट भिसामा जान राेक लगाएकाे छ ।
गृह मन्त्रालयले आज सुचना जारी गर्दै माघ १० गतेदेखि लागु हुने जनाएको छ । अर्काे व्यवस्था नभएसम्म ती मुलुकहरूमा भ्रमण गर्न पाइने छैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...