काठमाडौँ - प्रतिनिधिसभाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सो अध्यादेशलाई स्वीकृत गरेको हो ।
यसअघि सांसद् प्रेम सुवालको यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचनालाई बैठकले अस्वीकृत गरेको थियो ।
यसपछि निर्णायार्थ प्रस्तुत गरिएको सो अध्यादेशलाई बहुमतले स्वीकृत गरेको हो ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...