काठमाडौँ - काठमाडौँको सुन्दरीजलबाट एकजना किशोर हराएका छन् ।  सुन्दरीजल स्थित तेन्दार लुगार छोलिङ्ग गुम्बा बाट कार्तिक ३० गते  मंगलबार कसैलाई नभनी निस्किएका लाक्पा तोपगेल शेर्पा (छिरीङ्ग) हराएका हुन् ।  

पारिवारिक स्रोतका अनुसार उनी करिब ४ ५ फिट अग्लो, गहुँगोरो छाला र सानो र चिम्सो आँखा रहेका छन् ।

परिवारले उनको खोजी गरिदिन आग्रह गरेका छन् ।


यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार