बैतडी- भिरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ । 

खर काट्ने क्रममा लडेर सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवरको मृत्यु भएको हो ।

घर नजिकैको गोठाखोला भिरमा खर काटिरहेका बेला लडेर कुँवरको घट्नास्थलमै मृत्यु भएको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार