अब्राहम लिंकनको जन्म १२ फेब्रुअरी सन् १८१५ मा भएको थियो । उनी अमेरिकाका १६ औँ राष्ट्रपति थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कनलाई नै जान्छ । उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट गृहयुद्ध (अमेरिकी गृहयुद्ध) बाट पार लगाएका थिए । लाई अमेरिकाको प्रभावशाली राष्ट्रपतिमा गन्ने गरिन्छ । प्रस्तुत छ, महान वाणीहरूको बुँदागत प्रस्तुती 'म अब्राहम लिंकन बोल्दै छु' :
१. रिस बाँधेर बस्नु भनेको आगो समातेर बस्नु जस्तै हो ।
२. म अहिले जहाँ छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमाप्रति ऋणी छु ।
३. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।
४. सफलताको सुत्र पुस्तकका पन्नामा होईन मेहेनतमा हुन्छ ।
५. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।
६. अन्त्यमा यो गनिँदैन कि तिमी जिवनमा कति वर्ष बाँच्यौ, बरु यो गनिन्छ तिमी वर्षमा कति वर्ष बाँच्न सक्यौ ।
७. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।
८. कसैले गाली गरे तपाईले प्रेम गर्नुहोस् ।
९. मेरो चिन्ता तिमी असफल भएको प्रति होइन, तर असफलताका बाजुद तिमीले नदिएको निरन्तरता प्रति हो ।
१०. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...