बैतडी- कात्तिक पहिलो साताको आएको अविरल वर्षाले पाइप लाइनमा क्षति पुगेपछि बैतडी दोगडाकेदार गाउँपालिका– ७ चडेपानी गाउँमा खानेपानीको चरम अभाव भएको छ ।

गाउँमा ल्याइएको एकमात्र खानेपानी लाइनमा पहिराले क्षति पुर्याएसँगै दुई सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् ।
पाइपलाइनमा क्षति पुगेपछि गाउँमा जाने खानेपानी अवरुद्ध भएको छ ।

गाउँमा  दुई हप्तादेखि खानेपानीको अभाव भएको छ ।  

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार