काठमाडौँ-  एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता अन्तर्गत रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको छ। योसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना सकिएको छ । नेपालले खेलको पहिलो र दोस्रो दुवै हाफमा तीन तीन गोल बेहोर्नुपर्यो।

छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।  ताजिकिस्तानको भने यो लगातार दोस्रो जीत हो । यसअघि भएको पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार