काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । १२ हजार ६९२ वटा नमुनामा परीक्षण गर्दा १,९५७ नमुनामा संक्रमण पुष्टि भएको हो ।

आज पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । आज ११ जनाको संक्रमणको कारण मृत्यु भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...