पुस २०, २०७८ मंगलबार
काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २६३ जना कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा थप ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३३९ को परीक्षण गर्दा ३९३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित संख्या पाँच हजार ९४ जना रहेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...