काठमाडौँ -पछिल्लो २४ घण्टामा थप ३६२ कोरोनामुक्त भएका छन् । त्यस्तै, सोही समयमा २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

योसँगै निको हुनेको सङ्ख्या आठ लाख सात हजार ५१६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा २् जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ । 

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८९ जना छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...