काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, सोही समयमा २५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा थप दुईजनाको कोभिड संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा सक्रिय संक्रमित संख्या ६ हजार २३९ रहेको छ ।
यस्तै, काठमाडौँ जिल्लामा सोमबार १०० जना, भक्तपुरमा १५ जना र ललितपुरमा ३१ जना संक्रमित थपिएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...