मंसिर २१, २०७८ मंगलबार
काठमाडौँ- नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएका २ जना संक्रमण मुक्त भएका छन् ।
सोमबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको थियो, तर आज नै स्वास्थ्य मन्त्रालयले ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएका दुवै जना संक्रमण मुक्त भएको जानकारी दिएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...