मंसिर १८, २०७८ शनिबार
एजेन्सी- कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ ।
श्रीलंकाको स्वास्थ्य मन्त्रालयको अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका आएका एकजना व्यक्तिमा सो भाइरस देखिएको हो ।
उनलाई हाल क्वारेन्टिनमा राखेर उपचार भइरहेको बताइएको छ ।
अहिले यो भाइरस विश्वका करिब ४० वटा देशमा भेटिइसकेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...