काठमाडौँ - पछिल्लो २४ घण्टामा थप २५९ जना काेराेनामुक्त भएका छन् । त्यस्तै साेही समयमा थप ३१६ जनामा कोरोना भाइरस (कोभिड–१९०) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७२७ नमुना परीक्षण गरिएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा ३ जानाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...