काठमाडौँ - पछिल्लो २४ घण्टामा थप ३२५ जना कोरोनामुक्त भएका छन् । त्यस्तै सोही समयमा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कूल छ हजार ६३२ जनाको नमूना परीक्षण गर्दा २१३ जनामा कोरोना संक्रमण देखिएको हो। 
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...