काठमाडौँ – गोरखाको बारपाकमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामीको संख्या बढेकाे छ ।
बारपाक सुलिकोट गाउँपालिकामा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका विरामी बढेका हुन् । विरामीको संख्या बढ्दै गएपछि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहयोग मागेको छ।
गाउँपालिकाको एकल प्रयासबाट मात्रै यसको नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा चुनौती देखा परेकोले महामारी नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारसँग सहयोग माग गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले बताएका छन्।
विज्ञप्तिः
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...