डोटी- प्रसूति गराउँँदा स्वास्थ्य समस्यामा परेकी गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत आज अछामको पञ्चदेवल विनायक नगरपालिका–१ की मनसरा देवकोटाको उद्धार गरिएको छ ।

देवकोटालाई हेलिकोप्टरमार्फत कोहलपुर शिक्षण अस्पतालमा प्रसूति सेवाका लागि लगिएको हो ।
 

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...