काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ४८४ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, सोही समयमा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ७३६ जनामा गरिएको परीक्षणमा  ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर हाल ७ हजार ६१२ जना सक्रिय संक्रमित रहेका छन्।   

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...