काठमाडौँ- आज देशका दुई जिल्लामा कोरोना सङ्क्रमतिको सङ्ख्या शून्य रहेको छ ।

हुम्ला र मुगु जिल्लामा सङ्क्रमित सङ्ख्या शून्य भएको हो ।  

अहिलेसम्म नेपालमा सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार २७१ रहेको छ ।

नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।५  प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ४३९ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट लाभ लिई घर फर्किएका छन् ।  
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...