काठमाडौँ- चीनले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको १६ लाख डोज खोप आज नेपाल आइपुग्ने भएको छ । 

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि चीनले नेपाललाई थप १६ लाख डोज कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । 
सोहि घोषणा अनुरुप खोप आज नेपाल आइपुग्ने भएको हो ।

चीनले नेपाललाई यस अघि नै १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ ।  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...