काठमाडाैँ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मङ्गलबार राति  चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...