साउन २५, २०७९ बुधबार
काठमाडाैँ । काठमाडाैँको बालाजु बाइसधारामा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।
जुत्ता कारखानामा आगो लागेको बालाजु प्रहरीले जानकारी दिएको हो ।
अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेकाे छ। आगलागीकाे कारण खुल्न बाँकी छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...