काठमाडौं । जबर्जस्ती करणीको आरोपमा प्रहरीले संखुवासभाको चैनपुर नगरपालिकामा एक जनालाई पक्राउ गरेको छ ।

१९ वर्षीया युवती जबर्जस्ती करणी गरेको आरोपमा चैनपुर नगरपालिका-९ पिलुखोलाका २१ वर्षीय दीपक शेर्पालाई सोमबार  पक्राउ परेका प्रहरीले जनाएको छ ।

मादी नगरपालिका-६ पुलुङस्थित सामुदायिक जंगलमा दीपकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर पाएपछि पुगेको अस्थायी प्रहरी पोष्ट पिलुवाखोलाको टोलीले उनलाई पक्राउ गरेको हो जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...