काठमाडाैँ । गुल्मीमा ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षका किशोरलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गुल्मीको मालिका गाउँपालिका–७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई प्रकाउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बलात्कार भएको सूचना पाएपछि मर्भुङबाट खटिएको प्रहरीले उनलाई शनिवार पक्राउ गरेको थियो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...