काठमाडौँ । जनक शिक्षा सामाग्री केन्द्रका प्रमुख अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ । उनीमाथि शुक्रबार दिउँसो दुर्व्यवहार भएको हो । उनीमाथि दुर्व्यवहार भएको भक्तपुर प्रहरीका प्रवक्ता राजु पाण्डेले पुष्टि गरे ।

पाठ्यपुस्तक अभाव गराउन भूमिका खेलेको भन्दै कालो मोसो दल्न प्रयास गरिएको प्रहरीले जनाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...