काठमाडाैँ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ जवरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई सोही नगरपालिका-६ फक्टपुरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...