काठमाडौँ । नेपालमा आज थप १७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ३६ पिसिआर परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि  र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणकाे क्रममा २ जना गरी २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार १ सय ५२ जनाको मृत्यु भएको छ ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...