बैशाख २१, २०७९ बुधबार
काठमाडौँ । काठमाडौँबाट भारत तर्फ जाँदै गरेको तीर्थयात्रु सवार गाडी काभ्रेको रोशीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका - ११ मा बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...