काठमाडौं । नेपालमा पछिल्लाे २४ घण्टामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ५०४ जनाको  पीसीआर विधिबाट परीक्षण गर्दा २९ जना र १ हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा  ३ जनामा कोरोना संक्रमण देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा काेराेना भाइरस बाट  २३ जना निको भएका छन् । हाल देशभर कोरोना भाइरसकाे संक्रिय संक्रमित संख्या २ सय १७ रहेकाे छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...