काठमाडौँ – कोपा अमेरिका फुटबलमा भेनेजुएला र इक्वेडोरले बराबरी खेलेका छन् । समूह एको खेलमा दुवै टोलीले २(२ गोलको बराबरी खेलेका हुन् ।
अतिरिक्त समयमा भेनेजुएलाले बराबरी गोल गरेपछि इक्वेडोरले अग्रता गुमाउन पुगेको थियो । यो सँगै दुवै टोलीले १(१ अंक बाँडेका छन् ।
यो नतिजासँगै समूह ए मा भेनेजुएला दुई अंकसहित चौथो तथा इक्वेडोर एक अंकसहित पाँचौं स्थानमा छ । समूह एमा ब्राजिल अपराजित रहँदै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...