काठमाडौँ- सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई सम्मान गरेको छ ।

मन्त्रालयमा आयोजित समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले  उनलाई नेपाली टोपी र खादा लगाएर सम्मान गरेका हुन् ।
आल्मुताइरीको मुख्य प्रशिक्षणमा माल्दिभ्समा असोज १५ देखि ३० गतेसम्म भएको साफ फुटबल च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो ।

नेपाललाई पहिलोपटक साफ फुटबल च्याम्पियनसिपको फाइनलसम्म पुर्‍याउन उल्लेखनीय योगदान दिएबापत् युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको हो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...