काठमाडौँ- एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता अन्तर्गत रिपब्लिकन सेन्ट्रल रंगशालामा जारी दोस्रो खेलमा ताजिकिस्तानले नेपालविरुद्ध पहिलो हाफमा ३–० ले को अग्रता बनाएको छ ।
२५औँ मिनेट पहिलो गोल गरेको ताजिकिस्तानले ३२औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । ताजिकिस्तानले ४०औँ मिनेटमा अर्को गोल थपेको छ । ताजिकिस्तानका शेर्भोनी मबास्शोभ, शराफजोन सोलेहोभ र सोइरोभ रुस्तमले गोल गरेका हुन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...