काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन मुख्य प्रशिक्षकको भूमिकामा रहने भएका छन् । 

उनी नेपालसँग थप ३ वर्षे सम्झौता गर्न तयार रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् ।

अल्मुताइरी एन्फा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि तीन वर्षे सम्झौताका लागि तयार भएको शेर्पाले बताए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...