काठमाडौँ – नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले राम्रो अवसर पाए राजनीतिमा आउन सक्ने बताएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै पूर्वकप्तान खड्काले आफूले उपयुक्त अवसर पाए राजनीतिमा समेत आउनसक्ने बताएका हुन् । तर, क्रिकेट व्यवस्थापन भएमात्रै त्यसका लागि आफूले सोच्ने पारसको भनाइ छ ।
उनले सही राजनीतिले संस्थालाई अगाडि बढाउन सके आफू त्यसमा सकारात्मक भएको बताउँदै आफूले एक महिनाभित्र आफ्नो क्रिकेट एकेडेमी सञ्चालनमा ल्याउने बताए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...