असार ७, २०७९ मंगलबार
काठमाडौँ । रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा गरेका छन् ।
उनले मंगलबार राष्ट्रिय सभागृहमा पार्टीको घोषणा गरेका हुन् । उनले आफ्नो दल अन्य दलभन्दा फरक हुने दाबी गरेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...