काठमाडौँ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध संघर्षमा उत्रिएको छ । 

नेकपाले आइतबार बिहान १०देखि ११ बजेसम्म एक घण्टाका लागि चक्काजामको आह्वान गरेको थियो । सो कार्यक्रम सफल बनाउन नेकपानिकट अखिल क्रान्तिकारीले त्रिचन्द्र कलेज अगाडि विरोध प्रदर्शन गरेको छ । 

सो क्रममा सुरक्षाकर्मीले उनीहरूलाई रोक्ने प्रयाससमेत गरेको थियो । 

थप तस्बिर ग्यालरीमा छ । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...