काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए मात्रै आफू मार्ग प्रशस्त गर्न तयार रहेको बताएका छन् । प्रधानन्यायाधीश जबरालाई मार्गप्रशस्त गर्न आग्रह गरेका न्यायाधीशहरूलाई जबराले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए मात्रै आफूले मार्ग प्रशस्त गर्ने बताएका हुन् ।
राणाले अरू न्यायाधीशहरूमाथि पनि प्रश्न उठेको भन्दै प्रश्न उठेका सबैले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने जवाफ दिएको बताइएको छ । यस्तै न्यायाधिशहरुसँग राणाले आफ्नो नियुक्ति संवैधानिक भएकाले संवैधानिक व्यवस्था अनुसार नै बाहिरिने बताएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...