काठमाडाैँ - न्यायको खोजीमा नेपालगञ्जबाट काठमाडौँसम्मको पैदल यात्रा गरेको पीडित परिवारसँग सरकारले वार्ता गर्ने भएको छ । 

शनिबार सरकारले सारेकाे प्रस्तावअनुसार पीडित परिवार वार्ता गर्न सहमत भएको हो ।

यसअघि सरकारसँग न्याय माग्दै आएको सो समूहलाई शुक्रबार प्रहरीले बल प्रयोग गरेर माइतीघरबाट हटाउन खोजेको थियो ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...