गाउँघरमा घाँस, दाउरा, सौदादेखि लिएर विभिन्न सामानहरू ओसारपसार तथा थन्क्याउनमा प्रयोग हुने परिचित सामान हो 'डोको' । डोको प्राय धेरै जसो कामहरूमा प्रयोग हुने भएकाले यसको महत्व निकै छ । निगालो, घुँडे, मालिंगो, बाँस लगायतका चोयाबाट बुन्न सकिने डोको आजकल प्रविधिको विकास र अन्य बजारिया विकल्पको कारण बिस्तारै लोपन्मुख हुँदै गएको छ । तस्वीरमा सन्दकपुर गाउँपालिका इङ्गलाका टेक बहादुर गुरुङ्ग (पूर्व वडा सदस्य) डोको बुन्दै ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...