गत जेठमा निर्माण सम्पन्न नभएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूरा गर्न नयाँ मिति विसं २०७९ असार मसान्त तोकिएको छ।यसअघि लक्ष्यभन्दा छ महिना अगावै निर्माण सम्पन्न गर्ने भनिएको भए पनि महामारीका कारण व्यवधान उत्पन्न भएको थियो।

सन् २०२२ मा नयाँ विमानस्थलबाट आन्तरिक उडान र नेपाली नयाँ वर्ष २०७९ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने लक्ष्य बनाएर काम भइरहेको बताइएको छ। स्थानीय र सङ्घीय तहका सरकारी निकायको सहयोगमा सक्नुपर्ने केही महत्त्वपूर्ण कामहरू बाँकी रहेको हुँदा तोकिएको समयमा उडान सुरु हुनेमा संशय भने बाँकी नै छ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार