ललितपुरको ठेचोमा ठेचो जात्रा हर्षोल्हासका साथ मनाइएको छ । २ पुसमा छोय्ला छोला बूबाट सुरू भएको जात्रा मंगलबार सिन्दुर जात्रासँगै समाप्त हुँदैछ । गत शनिबार जात्राकै अवसरमा ब्रम्हायणी बालकुमारी पिठमा खाट पुर्याइएकाे थियाे । उक्ता खाट आइतबार नगरपरिक्र गरियाे भने सोमबार रातभर जाग्रामसँगै रागोकाे बली दिइएको थियो । ठेचाे जात्रा हरेक १२ वर्षमा हुन्छ । अब १२ वर्षपछि साउन महिनामा याे जात्रा हुन्छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...