विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका एक तिहाइ मानिस आफ्नो दैनिक जीवनयापनका लागि चाहिने ऊर्जाको निम्ति कोइला, दाउरा तथा गुइँठाजस्ता जैविक तथा जीवांश वस्तुमा निर्भर छन् । अफ्रिका र एसियाका महिलाले दिनमा औसत ३ देखि ५ घन्टा खाना पकाउने चुलोकै अगाडि भान्सामा बिताउँने र ती गृहिणी महिलासँगै भान्सामा उनीहरूका शिशुसमेत हुने गरेको अध्ययनहरू बताउँछन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

राजु झल्लु प्रसाद

लेखकबाट थप...

सम्बन्धित समाचार