२६ असोजमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले चंगा उडाएकाे तस्वीर सामाजिक सन्जाल ट्वीटरमा सार्वजनिक गर्दै दशैंकाे शुभकामना दिएका छन् । याे तस्विर उनैकाे ट्वीटरबाट साभार गरिएकाे हाे । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार