फाेटाेग्राफी र लेखनमा रूची राख्ने दाङकी संगीत पेसाले फेसन डिजाइनर हुन् ।
पानीबाट चल्ने अथवा घुम्ने एकप्रकारको यन्त्र, जसको प्रयोगबाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ। तर आधुनिक यान्त्रको प्रयोग सँगै हिजाे आज पानीघट्टा विस्थापित भएकाे छ ।