कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै हाम्रो मुलुक यसखेर पुन:लकडाउनमा छ । र हाम्रोजस्तो विकासोन्मुख मुलुकमा घरमै सुरक्षित भएर बस्नुको अर्को विकल्प पनि छैन । आफु, परिवार , समुदाय र सिंगो मुलुकलाई सजग र सुरक्षित बनाउन आजकल हरकोहि स्यानिटाइजर र मास्कको उचित प्रयोग गरिनै रहेका छन् / छौँ । समाजमा थोरै भएपनि सचेतना र सजगता लागू होस् भन्ने हेतुले हामीले विगत केही श्रृङखलादेखि कवि,कलाकार,गायक,रंगकर्मी,व्यवसायी,किसान,मजदुर,लगायत विभिन्न क्षेत्रसँग आबध्द व्यक्तिहरुको मास्क लगाइरहेको फोटोलाई "विहाइण्द द मास्क"कोलममा यसरी सम्प्रेषण गरिरहेका छौँ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...